मन्दिरमा एक युवकको शंकास्पद मृत्यु
baahrakhari.com · Fri Jul 31 04:20:37 GMT 2026

जनकपरधाम । धनुषामा एकजनाको शंकास्पद मृत्यु भएको छ । विहीबार राति सबैला नगरपालिका–३ का बन्ठू राउतको शंकास्पद मृत्यु भएको हो ।
उनी केही दिनअघि भारतबाट मजदुरी गरेर नेपाल फर्किएका थिए । ४५ वर्षीय राउत अविवाहित थिए । उनी सबैला नगरपालिका–१३ रघुनाथपुरको मन्दिरमा राति बास बसेका थिए ।
Read full story at source (baahrakhari.com)