धाराबाट पानी नआएपछि तुलसीपुरमा ट्यांकरबाट वितरण
canadanepal.com · Mon Jun 29 03:14:04 GMT 2026

दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतका धाराहरूमा केही दिनदेखि पानी नआएपछि संस्थाले ट्यांकरबाट पानी वितरण गर्ने गरेको छ ।
संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाका अनुसार दुई वटा ट्यांकरबाट यसरी घरमै पानी वितरण थालिएको हो । “केही स्थानमा धारामा पानी जान सकेको अवस्था छैन”, उनले भने, “त्यस्ता स्थानमा ट्यांकरबाट भए पनि पानी पुर्याउने गरेका छौँ ।”
Read full story at source (canadanepal.com)