पद्मश्री साहित्य पुरस्कारको संक्षिप्त सूची सार्वजनिक, यी हुन् उत्कृष्ट ५ कृति
onlinekhabar.com · Fri Jul 31 04:19:15 GMT 2026

१५ साउन, काठमाडौं । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले यस वर्षको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट ५ कृतिको संक्षिप्त सूची सार्वजनिक गरेको छ।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले साउन १५ गते एक विज्ञप्ति जारी गर्दै पुरस्कार चयन प्रक्रियाको दोस्रो चरणमा पाँच वटा पुस्तक छनोट गरिएको जानकारी दिएका हुन्।
Read full story at source (onlinekhabar.com)