धनुषामा कर्फ्युपछि जयनगर-जनकपुर-भंगाहा रेल सेवा स्थगन
himalpress.com · Fri Jul 31 04:28:17 GMT 2026

जनकपुरधाम- नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर-जनकपुर-भंगाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ।
कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाम धनुषाले आज सूचना जारी गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी आदेशका कारण यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।
Read full story at source (himalpress.com)