मेची भन्सारबाट एक वर्षमै एक अर्ब ७९ करोडको छुर्पी निर्यात
clickmandu.com · Fri Jul 31 04:30:51 GMT 2026

भद्रपुर (झापा) । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा एक अर्ब ७९ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ ।
अन्तरराष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढ्दै जाँदा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो ।
Read full story at source (clickmandu.com)