ब्राेड पिक हिमपहिरोमा सम्पर्कविहीन १० आरोही को–को हुन्?
ratopati.com · Fri Jul 31 04:39:53 GMT 2026

काठमाडाैँ । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्राेड पिकमा हिमपहिरो गएपछि सम्पर्कविहीन भएका १० आरोहीको नाम पाकिस्तानको अल्पाइन क्लबले सार्वजनिक गरेको छ। टोलीमा पाँच नेपालीसहित ओमान, पाकिस्तान, चीन र अमेरिकाका आरोही छन्।
अल्पाइन क्लबका अनुसार सम्पर्कविहीन आरोहण टोलीमा रहेका आरोहीहरूमा नाधिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान), सोहेल साखी (पाकिस्तान), वाङ झोङ (चीन), मलोरी गाइस (अमेरिका), निर्मल पुर्जा (नेपाल) पुरबहादुर गुरुङ ‘युकता’ (नेपाल), किली पेम्बा शेर्पा ‘किलु’ (नेपाल), निमा शेर्पा (नेपाल), नवाङ थिन्डु शेर्पा (नेपाल) र ग्यालु शेर्पा (नेपाल) रहेका छन् ।
Read full story at source (ratopati.com)