सर्लाहीको बरहथवामा प्रदर्शन गर्न आएका चार जना नियन्त्रणमा
nagariknews.nagariknetwork.com · Fri Jul 31 04:26:45 GMT 2026

सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुई समुदायबिच खलल पुर्याउने हिसाबले बजारमा प्रदर्शन गर्न आएका चार जना युवालाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बरहथवालाई बुझाएका हुन्। उनीहरूले प्रयोग गरिरहेका तीन वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)