पाकिस्तानमा ५० भन्दा बढी नेपाली पर्वतारोही, १०–१२ नेपाली कम्पनी सक्रिय
kendrabindu.com · Fri Jul 31 04:35:35 GMT 2026

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ब्रड पिक (८,०४७ मिटर) मा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूको खोजी तीव्र पारिएको छ। नेपाल पर्वतारोहण संघ (एनएमए) ले पाकिस्तानस्थित आरोहण निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
एनएमएका अध्यक्ष हाल कैलाश मानसरोवर यात्राका क्रममा तिब्बतमा रहेकाले पाकिस्तान घटनाको समन्वय महासचिव राजेन्द्र लामाले गरिरहेका छन्। उनले शुक्रबार कान्तिपुरसँग कुरा गर्दै पाकिस्तानबाट निरन्तर अद्यावधिक (अपडेट) प्राप्त भइरहेको बताए।
Read full story at source (kendrabindu.com)