ईपीएस आवेदकको चाप बढेपछि राहदानी विभाग दुई सिफ्टमा सञ्चालन
ratopati.com · Fri Jul 31 04:46:50 GMT 2026

काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीको अत्यधिक भीड लागेको छ।
गत हप्तादेखि विशेषगरी दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) का लागि आवेदन दिने नेपाली सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएसँगै विभागमा चाप बढेको छ।
Read full story at source (ratopati.com)