अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २५ अर्बको दुई महिने निक्षेप संकलन गर्ने
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ बराबरको दुई महिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले साउन १५ गते दुई महिने निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने सूचना जारी गरेको हो। बोलकबोलमार्फत संकलन गरिने निक्षेपको अवधि ६१ दिनको हुनेछ।
Read full story at source (aarthiknews.com)