संखुवासभामा चट्याङ लागेर हाइड्रोपावरमा कार्यरत ५ मजदुर घाइते
onlinekhabar.com · Sun Aug 30 16:36:16 GMT 2026

१४ भदौ, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ चट्याङ लागेर हाइड्रोपावरमा कार्यरत ५ जना मजदुर घाईते भएका छन् । आइतबार साँझ ५ बजे चट्याङ परेको थियो ।
चट्याङ लागेर कसुवा खोला हाइड्रोपावरमा टनेलमा कार्यरत ५ जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
Read full story at source (onlinekhabar.com)