लगानी बोर्ड बैठक नबस्दा विद्युत आयोजनाको लगानी र व्यावसायिक उत्पादन अन्योलमा
kendrabindu.com · Fri Jul 31 04:53:34 GMT 2026
काठमाडौं । लगानी बोर्ड कार्यालयको बोर्ड बैठक बस्न नसक्दा लगानी स्वीकृति, विभिन्न आयोजनाको वित्तीय व्यवस्थापन गर्न दिने स्वीकृति, व्यावसायिक उत्पादन मिति तोक्नेदेखि भन्सार सिफारिस, लगानी प्रवर्द्धनसम्मका काम रोकिएका छन्।
२९ मंसिर २०८२ मा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा ६७औं बोर्ड बैठक बसेको थियो। त्यसयता बोर्ड बैठकसमेत बस्न सकेको छैन। चैत २०८२ मा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वमा सरकार बनेको थियो। नयाँ सरकार गठन भएयता बोर्ड बैठक बस्न सकेको छैन।
Read full story at source (kendrabindu.com)