एमसीसीको सुस्त सुरुवात: ३ वर्षमा एक चौथाइ मात्र काम, अगस्टमा १८ किमी प्रसारण लाइन सकिने
clickmandu.com · Fri Jul 31 04:54:33 GMT 2026

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को भदौबाट कार्यान्वयनमा आएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले ३ वर्षमा २१ प्रतिशत भौतिक र १८.२४ प्रतिशत वित्तीय प्रगति गरेको छ ।
५ आर्थिक वर्ष (२०८०/०८१ देखि २०८५/०८६ सम्म) मा निर्माण सम्पन्न गर्ने योजना एमसीसीको छ । पूर्वतयारी चरणका काम नै कार्यान्वयनका क्रममा गर्नुपर्दा आयोजनाको कामको प्रगति सुस्त देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ बाट मात्र आयोजनाका ठेक्का सम्झौता सम्पन्न भएका थिए ।
Read full story at source (clickmandu.com)