कर्मचारी पदपूर्तिसम्बन्धी रद्द भएका विज्ञापनको दरखास्त दस्तुर फिर्ता गर्न सरकारको निर्देशन
canadanepal.com · Fri Jul 31 04:54:54 GMT 2026

सरकारले कर्मचारी पदपूर्तिसम्बन्धी रद्द भएका विज्ञापन तथा सूचनाका लागि उम्मेदवारले बुझाएको दरखास्त दस्तुर फिर्ता गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै विभिन्न कारणले कर्मचारी पदपूर्तिसम्बन्धी विज्ञापन वा सूचना रद्द भएमा उम्मेदवारबाट लिइएको दरखास्त दस्तुर सम्बन्धित उम्मेदवारकै खातामा फिर्ता गर्ने व्यवस्था मिलाउन भनेको हो ।
Read full story at source (canadanepal.com)