घटनास्थलमा दुई शव भेटिए, उद्धारका लागि विशेष उपकरणसहित सेनाका दुइटा हेलिकप्टर पठाइयो
lokaantar.com

पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पीक हिमालमा गएको भीषण हिमपहिरोमा परेका १० जना आरोहीहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। घटनास्थलमा दुईवटा शव फेला परेको बीबीसीले जनाएको छ ।
समाचारअनुसार हाल उनीहरूको पहिचान गर्ने प्रक्रिया भइरहेको छ । अन्य आरोहीहरू जीवितै भेटिने सम्भावना न्यून रहेको आशा गर्ने ठाउँ निकै साँघुरो हुँदै गएको समाचारमा उल्लेख छ ।
Read full story at source (lokaantar.com)