पाकिस्तानको ब्रोड पिकमा हिमपहिरो : सम्पर्कविहीन हुनेमा नेपालीमात्रै ६ जना
ratopati.com · Fri Jul 31 05:10:39 GMT 2026

काठमाडौं । उत्तरी पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा हिमपहिरो जाँदा प्रख्यात पर्वतारोही निर्मल पुर्जाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ। टोलीमा रहेका ६ जना नेपालीसहित १० जना आरोहीसँग सम्पर्क टुटेको हो।
पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैद्रीले बिहीबार राति जारी गरेको विज्ञप्तिअनुसार हिमपहिरोमा परेपछि निर्मल पुर्जाको नेतृत्वमा रहेको टोलीसँग सम्पर्क हुन नसकेको हो।
Read full story at source (ratopati.com)