सामाजिक सद्भावका लागि लुम्बिनीमा विशेष शान्ति प्रार्थना
ratopati.com · Fri Jul 31 05:20:47 GMT 2026

काठमाडौँ । देशमा उत्पन्न पछिल्लो परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा र दिगो शान्तिको कामनाका साथ बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष शान्ति प्रार्थना कार्यक्रम आयोजना गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सामाजिक सद्भाव विरुद्ध भइरहेको गतिविधिमा ज्यान गुमाउने दिवङ्गत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
Read full story at source (ratopati.com)