निर्मल पुर्जा ‘निम्स दाइ’का नाममा अनेक पर्वतारोहण कीर्तिमान
nepalpress.com · Fri Jul 31 05:22:51 GMT 2026
काठमाडौं। ‘निम्स दाइ’ नामले परिचित नेपाली पर्वतारोही निर्मल पुर्जाले पर्वतारोहण क्षेत्रमा थुप्रै कीर्तिमान कायम गरेका छन्।
तर उनको सबैभन्दा चर्चित उपलब्धि सन् २०१९ मा कायम भएको थियो। उनले विश्वका १४ वटा अग्ला हिमाल केवल ६ महिनामा आरोहण गरेका थिए। यो ती १४ वटा हिमाल आरोहण गर्ने अहिलेसम्मकै सबैभन्दा छोटो समयको कीर्तिमान हो।
Read full story at source (nepalpress.com)