उद्योग दर्ता स्थान्तरण गर्न कार्यालय धाउन नपर्ने
arthadabali.com · Fri Jul 31 05:30:18 GMT 2026

उद्योग विभागले आफूबाट प्रवाह हुने अधिकांश सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा आइसकेको जनाएको छ ।
सेवाग्राहीलाई सेवा लिन भौतिक रूपमा विभागमा उपस्थित नहुन आग्रह समेत उद्योग विभागले गरेको छ ।
Read full story at source (arthadabali.com)