हिमपहिरोमा परेका निर्मल पुर्जासहितका आरोहीको कसरी भइरहेको छ खोजी?
setopati.com · Fri Jul 31 05:30:00 GMT 2026

पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परेर सम्पर्कविहीन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित १० आरोहीको खोजी तथा उद्धार अभियान तीव्र पारिएको छ।
पाकिस्तानी सेनाका दुईवटा हेलिकप्टर शनिबार बिहान उद्धारकर्मी र विशेष उपकरणसहित घटनास्थलतर्फ पठाइएको बिबिसीले जनाएको छ।
Read full story at source (setopati.com)