बरहथवामा प्रदर्शन गर्न आएका ४ जना पक्राउ, ३ मोटरसाइकल पनि नियन्त्रणमा
barnanmedia.com · Fri Jul 31 05:26:33 GMT 2026

सर्लाहीको बरहथवा बजारमा प्रदर्शन गर्न आएको आरोपमा चार जनालाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बरहथवालाई बुझाएका छन्।
उनीहरू प्रयोग गरिरहेको तीन वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
Read full story at source (barnanmedia.com)