प्रदेशप्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबीच भेट
barnanmedia.com · Fri Jul 31 05:24:38 GMT 2026

कोशी प्रदेशप्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ ।
त्यस अवसरमा उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेशमा सामाजिक सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम गर्न भएका प्रयासबारे मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई जानकारी गराउनुभएको थियो ।
Read full story at source (barnanmedia.com)