शान्ति स्थापना नै अहिलेको मुख्य काम
ajakoartha.com · Fri Jul 31 05:34:00 GMT 2026

काठमाडौँ -
नेपाली समाजमा बिरलै देखिने साम्प्रदायिक भडकावले यतिबेला सुनसरी आसपासका स्थानहरुमा तनावपूण अवस्था बनेको छ । सुनसरीको देवानगन्जमा आइतबार राति भएको दुईपक्षीय झडप, मृत्यु र तनावले मुलुकको दक्षिणी भेगका केही क्षेत्र अशान्त बनेका छन् । झडप, आगजनी र तोडफोडका घटना बढेका छन् । यो क्रम तराईका अन्य जिल्लामा पनि फैलिएको छ । बिहीबारसम्म आइपुग्दा विभिन्न जिल्लाका विभिन्न स्थानमा कर्फ्यु लागेको छ । तीन युवाको ज्यान गएको छ, कैयौं घाइते भएका छन् ।
Read full story at source (ajakoartha.com)