बर्डफ्लुपछि अण्डाको बजार अस्थिर, फेरि बढ्यो मूल्य
ajakoartha.com · Fri Jul 31 05:35:00 GMT 2026

काठमाडौं- बर्डफ्लु संक्रमणका कारण अन्डा उत्पादन घटेपछि अन्डाको समर्थन मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढाइएको छ।
नेपाल लेयर्स कुखुरापालक संघका अनुसार ठूलो अन्डाको मूल्य ५३०, मिडियम ५०० र एक्सएल ५४५ रुपैयाँ प्रतिक्रेट पुगेको छ भने उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ कायम गरिएको छ।
Read full story at source (ajakoartha.com)