एडिलेडमा आज स्वर्णिम सांगीतिक साँझः दीप श्रेष्ठ र रामकृष्ण ढकालको विशेष सांगीतिक प्रस्तुति
kalakarmi.com · Fri Jul 31 05:37:12 GMT 2026

एडिलेड– नेपाली संगीतका दुई लोकप्रिय गायक दीप श्रेष्ठ तथा रामकृष्ण ढकाल आज शुक्रवार साँझ अष्ट्रेलियाको एडिलेडमा आयोजना हुने विशेष सांगीतिक कार्यक्रममा प्रस्तुति दिँदैछन् ।
‘स्वर्णिम सांगीतिक साँझ’ नाम दिइएको उक्त कार्यक्रम एडिलेडस्थित एभरेष्ट रेष्टुरेन्ट एण्ड इभेन्ट सेन्टरमा स्थानिय समय अनुसार साँझ ६ बजेदेखि प्रारम्भ हुने आयोजकले जनाएको छ । कार्यक्रममा यी दुई लोकप्रिय गायकले नेपाली संगीतका कालजयी तथा लोकप्रिय गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्दैछन् ।
Read full story at source (kalakarmi.com)