२५ करोडभन्दा कम पुँजी भएका उद्योगको दर्ता र सेवा अब प्रदेशबाटै
clickmandu.com · Fri Jul 31 05:36:23 GMT 2026

काठमाडौं । उद्योग विभागले २५ करोड रुपैयाँभन्दा कम स्थिर पुँजी भएका उद्योगको दर्ता र आवश्यक सेवा सुविधा सम्बन्धित प्रदेश सरकारबाट उपलब्ध हुने व्यवस्था गरेको छ ।
विभागले सूचना जारी गर्दै तोकिएको स्थिर पूँजीअनुसारको साना तथा मझौला उद्योगको दर्ता र त्यससम्बन्धी सेवा प्रदेश सरकाबाटै प्राप्त हुने जनाएको छ ।
Read full story at source (clickmandu.com)