एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन
neplays.com · Sun Aug 30 16:49:00 GMT 2026
काठमाडौं। आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा सहभागी हुने टेबलटेनिस टोलीलाई आइतबार प्रोत्साहन स्वरुप ट्राभलिङ किट्स प्रदान गरेको छ । सुटकेस, टिसर्ट र ब्याग प्रदान गरिएको हो ।
हेराल्डका एकेडेमिक हेड विराज दुलालले ६ खेलाडी र १ प्रशिक्षक गरी ७ जनालाई किट्स हस्तान्तरण गरे । असोज ३ देखि १८ गतेसम्म जापानको आइची÷नागोयामा हुने २० औं एसियाडमा समान ३–३ पुरुष÷महिला खेलाडीको नेपालको चुनौती पेश गर्ने छन् ।
Read full story at source (neplays.com)