इङ्ल्यान्डको आधाभन्दा बढी भूभागमा खडेरी, वातावरण एजेन्सीद्वारा घोषणा
ratopati.com · Fri Jul 31 05:43:18 GMT 2026

काठमाडौँ । अत्यधिक गर्मी र सुख्खा मौसमका कारण देशको जलस्रोतमा दबाब बढ्दै गएपछि इङ्ल्यान्डको आधाभन्दा बढी भूभागमा खडेरी घोषणा गरिएको छ ।
वातावरण एजेन्सी (ईए)ले गरेको घोषणा मध्य, पूर्वी र दक्षिणी इङ्ल्यान्डका धेरै क्षेत्रलाई समेट्छ । यो घोषणाले पानीको प्रयोगमा थप प्रतिबन्ध लगाउन सकिने संकेत गरेको छ ।
Read full story at source (ratopati.com)