ब्रोड पिक हिमपहिरो : ४ जनाको शव फेला (अपडेट)
ratopati.com · Fri Jul 31 05:41:28 GMT 2026

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूमध्ये ४ वटा शव फेला परेको छ । स्थलमा खटिएको उद्धार टोलीले ब्रड पिकमा ४ वटा शव फेला पारेको पाकिस्तानको अल्पाइन क्लबका अध्यक्ष इरफान अरशद खानले बताएका छन्।
उनले इन्स्टाग्राममा पोस्ट गर्दै उद्धार टोलीले ४ वटा शव फेला पारेको जानकारी दिएका हुन्। तर, बीबीसीले यो विवरणको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।
Read full story at source (ratopati.com)