उद्योग विभागका अधिकांश सेवा ‘अनलाइन’, सेवाग्राहीले कार्यालय धाउन नपर्ने
nagariknews.nagariknetwork.com · Fri Jul 31 05:35:11 GMT 2026

उद्योग विभागले आफूबाट प्रवाह हुने अधिकांश सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालनमा आइसकेको भन्दै सेवाग्राहीलाई सेवा लिन भौतिक रूपमा विभागमा उपस्थित नहुन आग्रह गरेको छ।
विभागले अत्यावश्यक सूचना जारी गर्दैै हालसम्म अनलाइन प्रणालीमा समावेश हुन बाँकी रहेका सेवासमेत क्रमशः अनलाइनमा ल्याउने प्रयास जारी रहेको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)