पाकिस्तानको ब्रड पिकमा गएको हिमपहिरोमा २ शव भेटिए
annapurnapost.com · Fri Jul 31 05:35:18 GMT 2026

काठमाडौं : पाकिस्तानको काराकोर क्षेत्रमा रहेको ब्रड पिकमा गएको हिमपहिरोमा दुई जनाको शव भेटिएको छ । शवको पहिचान भइसकेपनि आधिकारीक सूचना नआएकाले पहिचान खुलाउन नसकेको सेभेन समिट ट्रेक्सका,महाप्रबन्धक थानेश्वर गुरागाईले जानकारी दिए ।
शव हेर्दा एक जना नेपाली र अर्को विदेशी जस्तो देखिएको पनि उनले बताए ।
Read full story at source (annapurnapost.com)