धनुषामा एक जनाको हत्या
barnanmedia.com · Fri Jul 31 05:28:38 GMT 2026

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरमा एक व्यक्तिको हत्या भएको छ ।
धनुषाकै हंसपुर नगरपालिका–३ मलहनिया घर भएका करिब ४५ वर्षीय बन्ठु राउत गडेरीको रघुनाथपुरस्थित हनुमान मन्दिरमा सुतिरहेको अवस्थामा हत्या भएको हो ।
Read full story at source (barnanmedia.com)