लुम्बिनीमा आचार्य नै मुख्यमन्त्री, डेढ महिनापछि लिला गिरी
bishowkhabar.com · Fri Jul 31 05:41:08 GMT 2026

बुटवल– लुम्बिनी प्रदेशमा तत्काल मुख्यमन्त्री चेतनारायण आचार्यलाई नै निरन्तरता दिने र करिब एकडेढ महिनापछि पूर्वमुख्यमन्त्री लिला गिरीलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा गुण्डुस्थित निवासमा भएको छलफलमा यस्तो समझदारी बनेको स्रोतले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)