ब्रोड पिक हिमपहिरो : ४ जनाको शव फेला
nepallive.com · Fri Jul 31 05:44:44 GMT 2026

काठमाडौं – पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा बिहीबार गएको भयानक हिमपहिरोपछि खटिएको भू-उद्धार टोलीले ४ जनाको शव फेला पारेको छ।
एल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अर्सद खानका अनुसार फेला परेका शवहरूको पहिचान खुल्न अझै बाँकी रहेको छ।
Read full story at source (nepallive.com)