सर्लाहीमा स्थानीयको नियन्त्रणमा प्रदर्शनकारी
baahrakhari.com · Fri Jul 31 05:50:55 GMT 2026

जनकपुरधाम । सर्लाहीमा चार प्रर्दशनकारीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइदिएका छन् । शुक्रबार बरहथवा बजारमा प्रदर्शन गरिरहेका चारजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइदिएका हुन् ।
चार युवालाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बरहथवामा बुझाएको बरहथवाका डीएसपी गोपीकृष्ण सुवेदीले जानकारी दिए ।
Read full story at source (baahrakhari.com)