सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो
arthasarokar.com · Fri Jul 31 05:53:23 GMT 2026
काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।
Read full story at source (arthasarokar.com)