ओपन एआईपछि एन्थ्रोपिकको एआईले पनि गर्यो बाह्य प्रणालीमा अनधिकृत घुसपैठ
ratopati.com · Fri Jul 31 06:03:20 GMT 2026

क्यालिफोर्निया । कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिकको एआई प्रणाली क्लोड एआईले तीन वटा सङ्गठनका प्रणाली ह्याक गरेको छ । कम्पनीका अनुसार परीक्षणका क्रममा क्लोड एआई मोडेलले इन्टरनेटबाट अलग राखिनुपर्ने तीन संस्थाका प्रणालीमा अनधिकृत रूपमा पहुँच गरेको हो ।
यो खुलासा प्रतिद्वन्द्वी कम्पनी ओपनएआईले केही दिनअघि आफ्ना एआई मोडेलले सुरक्षा परीक्षणका क्रममा इन्टरनेटमा अनधिकृत पहुँच गरी नियन्त्रणबाहिर गएको जानकारी सार्वजनिक गरेपछि आएको हो ।
Read full story at source (ratopati.com)