ड्रोन आक्रमणमा कुवेतमा तेह्रथुमका तामाङको मृत्यु भएको पुष्टि
nepalviews.com · Fri Jul 31 06:01:05 GMT 2026

काठमाडौं । कुवेतमा एक जना नेपालीको ड्रोन आक्रमणमा परी मृत्यु भएको पुष्टि भएको छ । कुवेतस्थित नेपाली दूतावासले तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको पुष्टि गरेको छ ।
दूतावासले तामाङको शव नेपाल पठाउने तयारी भएको जनाएको छ ।
Read full story at source (nepalviews.com)