धनुषा प्रहरीले भन्यो, ‘सबैलाको हत्यालाई धार्मिक द्वन्दसंग नजोड्नु’
annapurnapost.com · Fri Jul 31 05:57:27 GMT 2026

जनकपुरधाम : गएराति धनुषाको सबैला नगरपालिका १२ नहरचोक स्थित शिव मन्दिरमा भएको हत्याको घटनालाई धार्मिक द्वन्दसंग नजोड्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले धनुषाको सबैला नगरपालिका १२ स्थित शिव हनुमान मन्दिर नहर चोकमा भएको घटना हत्या भएका पुजारी नभएको स्पष्ट पार्दै धार्मिक गतिविधिसँग नजोड्न आग्रह गरेको हो ।
Read full story at source (annapurnapost.com)