ब्रोड पिकमा बेपत्तामध्ये चार जनाको शव फेला
setopati.com · Fri Jul 31 06:06:10 GMT 2026

पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ४ जनाको शव फेला परेको छ।
सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले ४ जनाको शव फेला परेको सूचना प्राप्त भएको जानकारी दिए।
Read full story at source (setopati.com)