विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस
annapurnapost.com · Fri Jul 31 06:02:37 GMT 2026

काठमाडौं : राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को ९९औं बैठकले विद्यालय शिक्षाका विभिन्न तहका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।
शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य श्रीमती रेशु अर्याल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल तथा परिषद्का पदाधिकारी एवं सदस्यहरूको उपस्थिति थियो ।
Read full story at source (annapurnapost.com)