ड्रोन आक्रमणबाट कुवेतमा नेपालीको मृत्यु
setopati.com · Fri Jul 31 06:12:50 GMT 2026

ड्रोन आक्रमणबाट कुवेतमा एक जना नेपालीको मृत्यु भएको छ।
बिहीबार ड्रोन आक्रमणबाट सवारी चालकको रूपमा कार्यरत रहेका तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।
Read full story at source (setopati.com)