धनुषामा मृत फेला परेका बन्ठु पुजारी नभएको प्रहरीको स्पष्टोक्ति
hamrakura.com · Fri Jul 31 00:00:00 GMT 2026
काठमाडौँ । धनुषाको सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका बन्ठु राउत कडेरी मन्दिरको पुजारी नभएको पुष्टि भएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले कडेरी पुजारी भएको भन्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत सूचना सम्प्रेषण भएकामा आपत्ति जनाउँदै यस किसिमका संवेदनशील विषयमा भ्रम नफैलाउन सबैसँग आग्रह गरेका छन्।
Read full story at source (hamrakura.com)