ब्रोड पिकमा हराएका १० जनामध्ये चार जनाको शव फेला
shilapatra.com · Fri Jul 31 06:01:00 GMT 2026

पाकिस्तानको ब्रोड फिकमा हराएकामध्ये चार जनाको शव फेला भएको छ ।
ब्रोड पिकको हिमपहिरोमा परेर हराएका १० जनामध्ये चार जनाको शव भेटिएको विवरणसहित बीबीसीले समाचार प्रकाशन गरेको छ ।
Read full story at source (shilapatra.com)