मधेशवादी नेताहरूसँग छलफलमा प्रधानमन्त्री
nepalnews.com · Fri Jul 31 06:16:03 GMT 2026

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ ।
Read full story at source (nepalnews.com)