कुवेतमा ड्रोन आक्रमणमा एक नेपालीको मृत्यु
nepalnews.com · Fri Jul 31 06:20:55 GMT 2026

काठमाडौँ। कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार त्यहाँ सवारी चालकका रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको बिहीबार मृत्यु भएको हो।
Read full story at source (nepalnews.com)