ब्रड पिकमा हिमपहिरोपछि १० पर्वतारोही सम्पर्कविहीन, नेपाली आरोही निम्स दाईसहित ६ जना सूचीमा
barnanmedia.com · Fri Jul 31 06:08:42 GMT 2026

पाकिस्तानको विश्वप्रसिद्ध हिमशिखर ब्रड पिक मा गएको हिमपहिरोपछि सम्पर्कविहीन भएका १० जना पर्वतारोहीको नाम सार्वजनिक गरिएको छ।
पाकिस्तानको अल्पाइन क्लब ले बुधबार सम्पर्कविहीन आरोहीहरूको सूची सार्वजनिक गरेको हो। अल्पाइन क्लबका अनुसार हिमपहिरोपछि सम्पर्क टुटेका आरोहीहरूमा नेपाल, पाकिस्तान, चीन, अमेरिका र ओमानका पर्वतारोही रहेका छन्।
Read full story at source (barnanmedia.com)