इरानलाई हतियार बिक्रीको विवरण निराधार : चीन
baahrakhari.com · Fri Jul 31 06:20:00 GMT 2026

काठमाडौं । इरानलाई हतियार बेच्न लागेको भन्दै सार्वजनिक भएका विवरणलाई चीनले निराधार भनेको छ ।
चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले सिन्ह्वासँग कुरा गर्दै भनिन्, “ती प्रतिवेदनहरू असत्य र पूर्ण रूपमा निराधार छन्। चीनको भूमिका सधैँ शान्ति प्रवर्द्धन गर्ने र द्वन्द्व अन्त्य गराउने नै रहेको छ ।”
Read full story at source (baahrakhari.com)