तराईबाट प्रतिनिधित्व गर्ने नेताहरुसँग बालेनको छलफल, उच्च प्रहरी अधिकृत तनाबग्रस्त क्षेत्रमा
corporatenepal.com · Fri Jul 31 06:20:00 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले तराईबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (corporatenepal.com)