सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
nepallive.com · Fri Jul 31 06:25:48 GMT 2026

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा एक हजार रुपैयाँले बढेर रु दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Read full story at source (nepallive.com)